Logo

प्रधानमन्त्री ओलीद्दारा पदभार ग्रहण

स्तावेज,फाल्गुण ३ गते, बिहिवार,२०७४, काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले साँझ शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका थिए। 

शितल निवासबाट सहिदहरू प्रति माल्यार्पण गर्न गएपछि उनी लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् । 
पदभार ग्रहण गर्दै उनले आफ्नो ध्यान मुलुकको विकास र समृद्धिमा केन्द्रित रहने बताए।
प्रतिक्रिया दिनुहोस्