Logo

सिन्धुपाल्चोक- २ मा पशुपति शमशेर २ सय मतले अगाडि

स्तावेज,मंसिर २१ गते बिहिवार, २०७४,सिन्धुपाल्चोक- सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक मोर्चाका तर्फबाट उम्मेदवार बनेका राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले अग्रता जारी नै राखेका छन्। राणाले १ हजार २ सय ८८ मतसहित अग्रता लिइरहँदा वाम गठबन्धनबाट एमाले उम्मेदवार शेरबहादुर तामाङको १ हजार ९८ मत छ।

प्रतिक्रिया दिनुहोस्