Logo

रोल्पा-१ अपडेट : वर्षमान पुन दोब्बर मतले अगाडि

स्तावेज,मंसिर २१ गते बिहिवार, २०७४,रोल्पा- रोल्पाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन प्रतिस्पर्धी उम्मेदवारभन्दा दोब्बर मतले अगाडि छन्। वर्षमानको ६ सय ९५ मतसहित अग्रता लिइरहँका नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनको ३ सय ३१ मत छ।

प्रतिक्रिया दिनुहोस्