Logo

ओखलढुंगाको प्रारम्भिक मतमा रामहरिलाई झड्का, यज्ञराज सुनुवार दोब्बर मतले अगाडि

स्तावेज,मंसिर २१ गते बिहिवार, २०७४,काठमाडौं – ओखलढुंगाको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडालाई झड्का लागेको छ ।

अहिलेसम्म कूल ३४ सय मत गन्दा काँग्रेसका खतिवडाको जम्मा ९ सय ९५ मत आएको छ भने एमालेका उम्मेदवार यज्ञराज सुनुवारको २ हजार ७८ मत आएको छ ।  कूल ३४ सय ४५ मत गनेकोमा ३१ सय ८९ मत सदर भएको थियोे । जसमा मसालको ४ र हँसिया र तालाको ८१ मत आएको छ ।

प्रतिक्रिया दिनुहोस्