Logo

पश्चिम रुकुममा कांग्रेसभन्दा माओवादी १४ सय मतले अगाडि

स्तावेज,मंसिर २१ गते बिहिवार, २०७४,रुकुम- रुकुम पश्चिमको जारी मतगणनामा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसभन्दा चौबर मतले अगाडि देखिएका छन्। माओवादी केन्द्रका जनार्दन शर्मा १ हजार ९ सय सय मत छ भने कांग्रेसका गोपालजीजंग शाहले ४ सय ७० मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्