Logo

गोरखा २ को प्रारम्भिक नतिजा – बाबुराम भन्दा नारायणकाजी ३३ मतले अगाडि

स्तावेज,मंसिर २१ गते बिहिवार, २०७४,गोरखा – चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भन्दा ३३ मतले पछाडि छन्। निर्वाचन आयोगले दिएको पहिलो मतपरिणामको नतिजा अनुसार बाबुरामले १३२ मत ल्याएका छन् भने नारायणकाजीले १६५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्