Logo

भरतपुरमा प्रचण्डपुत्री रेणु दाहालको ५७ मतको अग्रता

 स्तावेज संवाददाता,श्रावण २१,शनिबार,२०७४ चितवन –  भरतपुर महानगरपालिकाको चुनावमा कांग्रेस-माओवादी गठबन्धनकी संयुक्त उम्मेदवार माओवादीकी रेणु दाहालले ५७ मतको अग्रता लिएकी छिन् । वडा नम्बर २० को २००० मत गनिसक्दासम्म रेणुले ४२ हजार ५ सय ८९ मत प्राप्त गरेकी छिन्। एमालेका देवी ज्ञवालीको ४२ हजार ५ सय ३२ मत छ। महानगरमा मतगन्न बाँकी वडा यही मात्रै हो। यस वडामा कुल ३३ सय २ मत खसेको थियो। अब १३ सय २ मतमात्रै गन्न बाँकी छ।  

प्रतिक्रिया दिनुहोस्