Logo

प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले खोल्यो खाता

सार १५, २०७४ डडेल्धुरा – प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले खाता खोलेका छ। नेपाली कांग्रेसले अमरगढी नगरपालिका- १ मा वडाध्यक्षका उम्मेदवार लोकबहादुर ऐरसहित उनको प्यानल नै विजयी भएको छ। ७१७ मत प्राप्त गरेर ऐर वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शेरबहादुर दियालले ६२१ मत प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्