मेयर/प्रमुखमा कुन पार्टीले कहाँ जिते ? ताजा अपडेट सूची सहित
स्थानिय निर्वाचन २०७४अनुसार स्थानीय तहमा मतगणना जारी छ। विभिन्न तहबाट नतिजा आइसकेको छ भने धेरै ठाउँबाट आउने क्रममा छ। मतगणना भईसकेका ठाउँबाट प्राप्त परिणाम अनुसार हालसम्म एमाले र कांग्रेस अग्रपंक्तिमा रहेका छन् भने माओवादी केन्द्र पछि पछि छ। कुन कुन पार्टीले कहाँ कहाँ जिते ? त्यसको विवरण सूचिसहित पेश गरेका छौं । हालसम्म एमालेको ५१ सिट,नेपाली कांग्रेसको ४७ सिट,माओवादी केन्द्रको २१ सिट,राप्रपको १ सिट,राजमो को १ सिट,नयाँ शक्तीको १ सिट,साथै स्वतन्त्रको ३ सिट रहेका छन् ।
एमालेले विजय हासिल गरेका स्थानहरु
१ जाजरकोट, शिवालय गाउँपालिकाः नरेन्द्र कुमार शाही
२ डोल्पा, ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही
३ डोल्पा, शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ
४ डोल्पा, काइके गाउँपालिकाः अंगद राना
५ मनाङ, नेस्याङ गाउँपालिकाः कान्छा घले
६ मनाङ, चामे गाउँपालिकाः लोकेन्द्र बहादुर घले
७ मुस्ताङ, घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ
८ कास्की, मादी गाउँपालिकाः वेदबहादुर गुरुङ
९ स्याङ्जा, फेदिखोला गाउँपालिकाः घनश्याम सुवेदी
१० तनहुँ, देवघाट गाउँपालिकाः दुर्गाबहादुर थापा
११ ललितपुर, महाङ्काल गाउँपालिकाः रामचन्द्र दाहाल
१२ सल्यान, ढोरचौर गाउँपालिकाः चित्रबहादुर चलाउने
१३ रसुवा, गोसाइकुण्ड गाउँपालिकाः कैसाङनुर्पु तामाङ
१४ दैलेख, नारायण नगरपालिकाः रत्नबहादुर खड्का
१५ कास्की, रुपा गाउँपालिकाः नवराज ओझा
१६ पर्वत, महाशिला गाउँपालिका: राजु पौडेल
१७ स्याङ्जा, हरिनास गाउँपालिका: खिलनारायण मानन्धर
१८ जुम्ला, तिला गाउँपालिका: रतननाथ योगी
१९ जाजरकोट, भेरी नगरपालिका: सीपी घर्ती
२० हुम्ला , अदानचुली गाउँपालिका: दलु फडेरा
२१ कास्की, माछापुच्छ्रे गाउँपालिका : कर्णबहादुर गुरुङ
२२ स्याङ्जा, आँधिखोला गाउँपालिका: सुधिर पौडेल
२३ डोल्पा, त्रिपुरा सुन्दरी नगरपालिका : ओमबहादुर बुढा
२४ रसुवा, कालिका गाउँपालिका: सिताकुमारी पौडेल
२५ दोलखा, जिरी नगरपालिकाः टंक जिरेल
२६ मकवानपुर, मकवानपुरगढी गाउँपालिकाः विदुर हुमागाइँ
२७ दैलेख, भैरवी गाउँपालिकाः प्रेमबहादुर बुढा
२८ दैलेख, महाबु गाउँपालिकाः जंग बहादुर शाही
२९ रामेछाप, गोकुलगंगा गाउँपालिकाः खड्ग बहादुर सुनुवार
३० रामेछाप, उमाकुण्ड गाउँपालिकाःशेर बुहादुर सुनुवार
३१ सिन्धुपाल्चोक, लिसंखुपाखाः कमल नेपाल
३२ मकवानपुर, इन्द्रसरोवर गाउँपालिकाः जीवन लामा
३३ धादिङ, सिद्धलेक गाउँपालिकाः प्रमेनाथ सिलवाल
३४ मकवानपुर, कैलाश गापः टंक मोक्तान
३५ कास्की, माछापुच्छ्रे गापः सूर्यप्रसाद लम्साल
३६ दैलेख, ठाँटीकाँध गापः धिरबहादुर शाही विजयी भएका छन्।
३७ धादिङ, धुनिवेसीः बालकृष्ण आचार्य
३८ पर्वत, फलेबास नगरपालिकाः पदमपाणी शर्मा
३९ सिन्धुली, फिक्कलः धन कार्की
४० दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिकाः सूर्यबहादुर शाही
४१ बागलुङ, काठेखोला गाउँपालिकाः अम्मरबहादुर थापा
४२ काभ्रे, खानीखोला गाउँपालिकाः कृष्णबहादुर खुलाल
४३ काठमाडौं, शंखरापुर नगरपालिकाः सुवर्ण श्रेष्ठ
४४ धादिङ, थाक्रे गाउँपालिकाः रामकुमार आचार्य
४५ तनहुँ, घिरीङ गाउँपालिकाः रणबहादुर राना
४६ सिन्धुपाल्चोक, बलेफी गाउँपालिकाः केदार क्षेत्री
४७ सल्यान, कपुरकोट गाउँपालिकाः भिमबहादुर सेन
४८ कालिकोट, खाँडाचक्र नगरपालिकाः जशिप्रसाद पाण्डे
४९ धादिङ, नेत्रावती गाउँपालिकाः दुर्गा कुमार शाक्य
५० लमजुङ, मर्स्याङ्दी गाउँपालिकाः अर्जुन गुरुङ
५१ म्याग्दी, धौलागिरी गाउँपालिकाः थम्सरा पुन
कांग्रेसले विजय हासिल गरेका स्थानहरुः
१ नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना
२ बागलुङ, तमानखोला गाउँपालिकाः जोकलाल बुढा
३ मनाङ, नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा (निर्विरोध)
४ मनाङ, नोशाङ गाउँपालिकाः चन्द्र घले
५ मुस्ताङ, थाकसाङ गाउँपालिकाः उम्मेदवार बुद्धिप्रसाद शेरचन
६ जाजरकोट, कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत
७ मुस्ताङ, लोमान्थाङ गाउँपालिकाः सुवर्णकुमार विष्ट
८ मुस्ताङ, बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाः फेन्चोक छेप्तेन गुरुङ
९ दैलेख, ढुंगेश्वर गाउँपालिकाः नगेन्द्रबहादुर मल्ल
१० जुम्ला, पातारासी गाउँपालिकाः लक्ष्मण बोहरा
११ जुम्ला, सिंजा गाउँपालिकाः देवलसिंह रावल
१२ गोरखा, चुमनुब्री गाउँपालिकाः धनबहादुर गुरुङ
१३ नवलपरासी, विनयी त्रिवेणी गाउँपालिकाः डम्बर बहादुर जिसी
१४ पर्वत, पैंयू गाउँपालिका: खगेन्द्रप्रसाद तिवारी
१५ सल्यान, त्रिवेणी गाउँपालिका: मानबहादुर डाँगी
१६ रसुवा, उत्तरगया गाउँपालिका : उपेन्द्र लम्साल
१७ जाजरकोट, बारेकोट गाउँपालिका: महेन्द्र शाही
१८ लमजुङ, मध्यनेपाल नगरपालिका: रमेशराज पाण्डे
१९ काभ्रेपलान्चोक, बेथानचोक गाउँपालिका: प्रेमबहादुर तिमल्सिना
२० जुम्ला, कनकासुन्दरी गाउँपालिका: नरवीर रावत
२१ मुगु , कार्मारोंग गाउँपालिका: छिरिङ क्याप्ने
२२ नवलपरासी, हुप्सिकोट गाउँपालिका: लक्ष्मी पाण्डे
२३ नवलपरासी,बुलिङटार गाउँपालिकाः शशी वास्ताकोटी
२४ नुवाकोट, किस्पाङ गाउँपालिकाः छत्रबहादुर लामा
२५ सिन्धुली, घ्याङलेख गाउँपालिकाः जगतबहादुर भोलान
२६ हुम्ला, सिमीकोट गाउँपालिकाः पदम बहादुर लामा
२७ सुर्खेत, चिङगाड गाउँपालिकाः देवबहादुर चन्द
२८ कास्की, अन्नपुर्ण गाउँपालिकाः युवराज कुँवर
२९ बागलुङ, गलकोट नगरपालिकाः भरत शर्मा गैरे
३० म्याग्दी, बेनी नगरपालिकाः हरिकुमार श्रेष्ठ
३१ नुवाकोट, तादी गाउँपालिकाः नारायण पाण्डे
३२ गोरखा, गण्डकी गाउँपालिकाः होमबहादुर राना
३३ काभ्रे, तेमाल गाउँपालिकाः सलामसिंह लामा
३४ म्याग्दी मालिका गाउँपालिकाः श्रीप्रसाद रोका
३५ दोलखा, वैत्यश्वर गाउँपालिकाः छवि लामा
३६ तनहुँ, आबुखैरनी गाउँपालिकाः गिरबहादुर थापा
३७ धादिङ, खनियाबास गाउँपालिकाः रणबहादुर तामाङ
३८ लमजुङ, दुधपोखरी गाउँपालिकाः छुपीमाया गुरुङ
३९ चितवन इच्छाकामना गाउँपालिकाः गीता गुरुङ
४० सल्यान, छत्रेश्वरी गाउँपालिकाः सन्तोस केसी
४१ म्याग्दी,अन्नपूर्ण गाउँपालिकाः डमबहादुर गर्वुजा पुन
४२ सुर्खेत, बराहताल गाउँपालिकाः तेजबहादुर बस्नेत
४३ गोरखा,अजिरकोट गाउँपालिकाः फणिन्द्र धिताल
४४ गोरखा, सिरानचोक गाउँपालिकाः राजु गुरुङ
४५ तनहुँ, ऋसिङ गाउँपालिकाः राजेन्द्रकृष्ण श्रेष्ठ
४६ स्याङ्जा, चापाकोट नगरपालिकाः शिवकुमार गिरि
४७ सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिकाः निमाग्याल्जेन शेर्पा
माओवादीले विजय हासिल गरेका स्थानहरु
१ डोल्पा, मुडकेचुला गाउपालिका: दतबहादुर शाही
२ जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया
३ जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी
४ कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही
५ रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन
६ जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर शाही
७ हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल
८ सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर के.सी.
९ सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन
१० ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान
११ रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम
१२ तनहुँ, बन्दीपुर गाउँपालिका: पूर्णसिंह थापा
१३ वागलुङ , ताराखोला गाउँपालिका: प्रकाश घर्ती
१४ रुकुम, बाफिकोट गाउँपालिकाः धर्मबहादुर केसी
१५ हुम्ला, चंखेली गाउँपालिकाः धनलाल चौंलागार्इ
१६ रुकुम, त्रिवेणी गाउँपालिकाः झक्कुप्रसाद घर्ती
१७ जुम्ला, तातोपानी गाउँपालिकाः नवराज न्यौपाने
१८ मकवानपुर, बाग्मती गाउँपालिकाः सर्केश घलान
१९ सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाः कार्साङ तामाङ
२० हुम्ला, नाम्खा गाउँपालिकाः विष्णु तामाङ
२१ सल्यान, बागचौर नगरपालिकाः लोकमान वुढाथोकी
राप्रपाले विजय हासिल गरेका स्थानहरु
१ धादिङ, रुबीभ्याली गाउँपालिकाः चेरुङ तामाङ
राजमोले विजय हासिल गरेका स्थानहरु
१ बागलुङ, बरेङ गाउँपालिकाः कृष्ण पौडेल
नयाँ शक्तिले विजय हासिल गरेका स्थानहरु
१ रसुवा, पार्वतीकुण्ड गाउँपालिकाः भुजुङ तामाङ
स्वतन्त्रले विजय हासिल गरेका स्थानहरु
१ डोल्पा, डोल्पोबुद्धः पेम्बा गुरुङ
२ मुस्ताङ, दालोमेः राजु विष्ट
३.डोल्पा, छार्का ताङसोङ गाउँपालिकाः सोनाम गुरुङ