Logo

रसुवाको ३ वटा वडा अध्यक्षमा नयाँ शक्तिको जित

जेष्ठ १, २०७४- रसुवाको उत्तरगया, नौकुण्ड र पावैतीकुण्ड गाँउपालिकाका तीन वटा वडाअध्यक्षमा नयाँ शक्ति विजयी भएका छन् । 
उत्तरगया–१ मा बमबहादुर तामाङ (२७६), नौकुण्ड–१ मा कन्छा तामाङ (३७६) र पार्वतीकुण्ड–१ निमा दिनडुप तामाङ (१४६) विजयी भएको हो । उत्तरगया–२ को वडाअध्यक्षमा नेपाली काँग्रेसका खुवाबहादुर तामाङ विजयी भएका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस्