Logo

फ्राइडे रिलिजमा ‘तिमी सँग’

स्तावेज , चैत२३ गते शुक्रवार,काठमाडौं – फ्राइडे रिलिज अन्तरगत आज नेपाली कथानक चलचित्र ‘तिमी सँग’ प्रदर्शन हुँदैछ । चलचित्रमा नायक  आकाश श्रेष्ठ, साम्राज्ञी राज्य लक्ष्मी शाह र नाजिर हुसेन मुख्य भूमिकामा छन् । 

शिशिर राणाले निदैशन गरेको चलचित्रको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले लेखेका हुन् । 
तीन जनाको यात्राको कथा नै चलचित्रको मुख्य कथाबस्तु हो ।  ‘तिमि सँग’मा सुशील छेत्रीको छायांकन, बनिश विक्रम शाह र मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी र दीपक पाठक तथा  रिदम कँडेलको संगीत छ

प्रतिक्रिया दिनुहोस्