Logo

नेपाल आइडलबाट किन कोहि बाहिरिएन ? हेर्नुहोस यस्तो छ रहस्य !

स्तावेज, भाद्र १६ गते,शुक्रवार,२०७४ ,काठमाडौं   बहुचर्चित रियालिटी शो ‘नेपाल आइडल’को आज रिजल्ट डे , को आउट होला ? को सुरक्षित होला ? अनेक अडकलबाजी भइरहेका छन् । हिजो अर्थात बिहिबार नेपाल आइडलको टप चारमा रहेका प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गरेका थिए । सोही अनुरुप आज रिजल्ट हुनुपर्ने हो । तर आज टप चारमा रहेका निशान भट्टराई, बुद्ध लामा, प्रताप दास र सागर आले कोही पनि आउट भएका छैनन् । तलको भिडियो हेर्नुहोस कारण के छ त ?

प्रतिक्रिया दिनुहोस्