Logo

रामकृष्णले “म हुरिमा दियो जलेको देख्छु” गाउनासाथ ईन्दिराका आँसु थामिएनन्

 

   हेर्नुहोस् मार्मिक भिडियो 

स्तावेज संवाददाता भाद्र १०, गते शनिबार, २०७४ – हिजो शुक्रवार जब गायक रामकृष्ण ढकाले रमेश बी.जी.को शब्दमा रहेको “म हुरीमा दियो जलेको देख्छु “बोलको गीत गाउन सुरु गरेपछि एकाएक नेपाल आइडलको माहोल नै परिवर्तन भएको थियो । कार्यक्रममा सहभागी अधिकांशको आँखामा आँसु देखिन्थ्यो भने गायिका तथा नेपाल आइडल कि जज इन्दिराको आँखामा आँसु रोकिन सकिरहेको थिएन ।

 

प्रतिक्रिया दिनुहोस्