Logo

नेपाल चलचित्र संघको प्रेस विज्ञप्ति

स्तावेज संवाददाता, भाद्र ९ गते, शुक्रबार, २०७४, काठमाण्डौं – नेपाली चलचित्रको विकास , विस्तार, प्रवर्द्दन एवं सम्बर्द्दनको लागि नेपाल चलचित्र सङ्घले स्थापना कालदेखि नै महत्वपूर्ण योगदान दिँदै आएको छ ।

 यसै कार्यलाई निरन्तरता दिँदै नेपाली चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको लागि अमेरिकाको टेक्ससको डालसमा डी. ए. बि. एस. इन्टरटेन्मेन्ट टेक्सस, डालससँगको सहकार्यमा यही २०१७, सेप्टेम्बर १७ तारिखका दिन आयोजना गरिन लागेको ” नेम्पा फिल्म अवार्ड – २०१७” अमेरिकाका उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरिएको छ ।

सो मनोनयनमा पर्ने व्यक्तित्वहरुलाई यही २०७४ साल भाद्र १९ गते काठमाण्डौमा एक भव्य समारोहका बिच प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ ।

 उत्कृष्ट तीन मनोनयन

१. उत्कृष्ट नृत्य निर्देशक

क. श्री रामजी लामिछाने, चलचित्र, ‘तीन घुम्ती’, (फुल झैँ नरम……)

ख. श्री विक्रम स्वार, चलचित्र ‘लुट -२’, (ठमेल बजार…….)

ग. श्री कविराज गहतराज, चलचित्र ‘राधा’ (छपक्कै फूल……)

२. उत्कृष्ट सङ्गीतकार

क. श्री सुरेश गैरे, चलचित्र ‘शब्द’ (हरपल रुवाउँछ…….)

ख. श्री वसन्त सापकोटा, चलचित्र ‘हाउ फन्नी’ (शिरमै शिरविन्दु…….)

ग. श्री राजनराज शिवाकोटी, ‘छक्का पञ्जा’ (पूर्व पश्चिम……………)

३. उत्कृष्ट गायिका

क. श्री मिना निरौला, चलचित्र लुट -२ (ठमेल बजार………)

ख. श्री मिलन अमात्य, चलचित्र ‘हाउ फन्नी’ (यो के हो…………)

ग. श्री अञ्जु पन्त, चलचित्र ‘छक्का पञ्जा’, (पूर्व पश्चिम………)

४. उत्कृष्ट गायक

क. श्री स्वरुपराज आचार्य, चलचित्र ‘शब्द’, (हरपल रुवाउँछ……)

ख. श्री युवराज चौलागाईँ, चलचित्र ‘पलास’, (तिमी साथ……..)

ग. श्री कालीप्रसाद बास्कोटा, चलचित्र ‘पुरानो डुङ्गा’ (निर जैले………)

५. उत्कृष्ट गीतकार

क. श्री सुरेश प्राञ्जल, चलचित्र, ‘बाटो मुनिको फुल- २’, (नरुने आँखा……..)

ख. श्री दयाराम पाण्डे, चलचित्र ‘पलास’ (तिमी साथ हुँदा……..)

ग. डा. श्री कृष्णहरि बराल, चलचित्र ‘शब्द’, (हरपल रुवाउँछ…..)

६. उत्कृष्ट छायाँकार

क. श्री शैलेन्द्र डी कार्की, चलचित्र ‘पुरानो डुङ्गा’

ख. श्री पुरुषोत्तम प्रधान, चलचित्र ‘छक्का पञ्जा’

ग. श्री पुरुषोत्तम प्रधान, चलचित्र लुट -२

७. उत्कृष्ट सम्पादक

क. श्री निमेश श्रेष्ठ, चलचित्र पुरानो डुङ्गा

ख. श्री सुरेन्द्र पौडेल, चलचित्र लुट- २

ग. श्री विपिन मल्ल, चलचित्र ‘छक्का पञ्जा’

८. उत्कृष्ट लेखक

क. श्री रामबावु गुरुङ, चलचित्र ‘पुरानो डुङ्गा’

ख. श्री प्रदीप भट्टराई, चलचित्र ‘जात्रा’

ग. श्री दीपकराज गिरी, चलचित्र ‘छक्का पञ्जा’

९. उत्कृष्ट हास्य कलाकार

क. श्री विपिन कार्की, चलचित्र ‘लुट -२’

ख. श्री बुद्धि तामाङ्ग, चलचित्र ‘छक्का पञ्जा’

ग. श्री केदार घिमिरे, चलचित्र ‘छक्का पञ्जा’

१०. उत्कृष्ट खलनायक

क. श्री सौगात मल्ल, चलचित्र ‘लुट -२’

ख. श्री अनुप विक्रम शाही, चलचित्र,’ किङ्ग’

ग. श्री अर्पण थापा, चलचित्र ‘बाटो मुनिको फूल- २

११. उत्कृष्ट नव अभिनेत्री

क. श्री मरिस्का पोखरेल, चलचित्र ‘के म तिम्रो होइन र ?’

ख. श्री नम्रता श्रेष्ठ, चलचित्र ‘गाँठो’

ग. श्री श्रृष्टी श्रेष्ठ, चलचित्र ‘गाजलु’

१२. उत्कृष्ट नव अभिनेता

क. श्री सञ्जय गुप्ता, चलचित्र ‘सफर’

ख. श्री आर्यन अधिकारी, चलचित्र ‘के म तिम्रो होइन र ?’

ग. श्री आयुषमान देशराज जोशी, चलचित्र ‘चपली हाइट -२’

१३ उत्कृष्ट सहअभिनेत्री

क. श्री मेनुका प्रधान, चलचित्र ‘पुरानो डुङ्गा’

ख. श्री वर्षा राउत, चलचित्र ‘छक्का पञ्जा’

ग. श्री रीमा विश्वकर्मा, चलचित्र ‘बाटो मुनिको फूल- २’

१४ उत्कृष्ट सह अभिनेता

क. श्री माओत्से गुरुङ, चलचित्र ‘पुरानो डुङ्गा’

ख. श्री रवीन्द्र झा, चलचित्र ‘जात्रा’

ग. श्री सौगात मल्ल, चलचित्र’ (Dying candle )’

१५ उत्कृष्ट अभिनेत्री

क श्री प्रियंका कार्की, चलचित्र ‘छक्का पञ्जा’

ख. श्री केकी अधिकारी, चलचित्र लभ सासा

ग. श्री श्रृजना सुब्बा, चलचित्र  ‘(Dying candle )’

१६ उत्कृष्ट अभिनेता

क. श्री सौगात मल्ल, चलचित्र ‘लुकामारी’

ख. श्री दयाहाङ्ग राई, चलचित्र ‘बीरविक्रम’

ग. श्री विपिन कार्की, चलचित्र ‘जात्रा’

१७. उत्कृष्ट निर्देशक

क. श्री दीपाश्री निरौला, चलचित्र ‘छक्का पञ्जा’

ख. श्री रामबाबु गुरुङ्ग चलचित्र ‘पुरानो डुङ्गा’

ग. श्री प्रदीप भट्टराई, चलचित्र ‘जात्रा’

१८ उत्कृष्ट चलचित्र

क. पुरानो डुङ्गा

ख. जात्रा

ग. छक्का पञ्जा

सो नेम्पा फिल्म अवार्ड -२०१७ अमरिकाको लागि २०७३ सालमा प्रदर्शन भएका निम्न चलचित्रहरुले सहभागिता जनाएको व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।

चलचित्रको नाम

१बाटो मुनिको फूल – २

२.हाउ फन्नी

३.जंगे

४.बाजीगर

५.रोल्पा रोग

६.उहिले बाजेको पालामा

७.के म तिम्रो होइन र ?

८.होमवर्क

९.गाजलु

१०.लुकामरी

११.तीन घुम्ती

१२.नमस्ते नेपाल

१३.जिस्म

१४.प्रतिविम्ब

१५.सुन्तलीलाई भगाई लग्यो झिल्केले

१६.वीर विक्रम

१७.चपली हाइट -२

१८.सकुन्तला

१९.ब्रासलेट

२०.लाल लोडी

२१.वृन्दाबन

२२.छक्का पञ्जा

२३.गाँठो

२४.झुम्की

२५.सफर

२६.सुब्बा साहेव

२७.किस्मत -२

२८.राधा

२९.जात्रा

३०.छायाँ

३१.पुरानो डुङ्गा

३२.लभ सासा

३३.शब्द

३४.लेक साइड

३५.निभ्न लागेको दियो
  (Dying candle )

३६.मेरो देश

३७.लुट- २

३८.यो साइनो मायाको

३९.निर्भय

४०.पलास

४१.जय परशुराम

४२.लप्पन छप्पन

४३.बिजुली मेशिन

४४.म त तिम्रै हुँ

४५.किंग

(प्रदीप कुमार उदय)
      अध्यक्ष

 नेपाल चलचित्र सङ्घ

 एवं, संयोजक

नेम्पा फिल्म अवार्ड – २०१७ अमेरिका

प्रतिक्रिया दिनुहोस्