Logo

प्रिमियर लिगमा शनिबार वाटफोर्ड लिभरपुलको गोल बराबरी

स्तावेज ,श्रावण २९ गते आईतबार २०७४,वाटफोर्ड  – म्यागुएल ब्रिटोसले ९३ औं मिनेटमा बराबरी गोल गरेपछि लिभरपुल इङलिस प्रिमियर लिगमा शनिबार वाटफोर्डको हातबाट ३–३ को रोमाञ्चक बराबरीमा रोकिएको छ । स्टेफानो ओकाकाको गोलले अग्रता लिएको वाटफोर्डका लागि एबाडुलये डोचुकरेले गोल गरे ।

 लिरभपुलका तर्फबाट भने साडियो माने, रोबर्टो फिरमिनो र मोहमद सलाहले गोल गरे । यो लिभरपुलका व्यवस्थापक योर्गन क्योपको क्लबका लागि सयौं खेल पनि रह्यो । 
   

   –एएफपी

प्रतिक्रिया दिनुहोस्