Logo

न्युकासल अब कतातिर ?

वैशाख १३, २०७४- राफेल बेनिटेज र न्युकासल युनाइटेड फेरि इङलिस प्रिमियर लिगमा फर्कने भएका छन् । सायद यो सिजन उनीहरूले आफूले सक्दो पनि गर्न सकेनन्, बढुवा पाए पनि । तर महत्त्व तथ्य यो होइन । मुख्य प्रश्न हो– अब न्युकासल कतातिर जानेछ त ? गत सिजन बेनिटेजलाई नयाँ १२ खेलाडीमा लगानी गर्न ५ करोड ५० लाख पाउन्ड दिइएको थियो । यति खर्च गरे पनि न्युकासल फाइदै रह्यो । किनभने उसले पुराना खेलाडी बेचेर नै ८ करोड ५० लाख पाउन्ड कमाएको थियो । 

 

http://bit.ly/2pgBIUP

प्रतिक्रिया दिनुहोस्