Logo

सुनको भाउ प्रतितोला ५५ हजार ७ सय रुपैयाँ

आइतवार, बैशाख ३, २०७४ मा प्रकाशित

काठमाडौं, ३ वैशाख। सुनको भाउ आइतबार प्रतितोला ५५ हजार ७ सय रुपैयाँ रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको हो । त्यस्तै चाँदीको भाउ तोलाको ८ सय १५ रुपैयाँ रहेको छ..

प्रतिक्रिया दिनुहोस्