Logo

सामाजिक अभियन्ता तथा समाजसेवी विष्णु आचार्य सम्मानित

                   -बेनाम बादशाह झापा
झापाको अर्जुनधारा निवासी सामाजिक अभियन्ता बिष्णु आचार्य उध्योग बाणिज्य संघ बिर्तामोड झापाले आज सम्मान गरेको छ । बिर्तामोड उध्योग बाणिज्य संघको चौथो वार्षिक साधारण सभाको अवसरमा उक्त सम्मान गरेको हो । मेची महाकाली सरसफाई अभियान देखि बागमती सरसफाइ अभियान , विभिन्न सामाजिक काम हरू न्यानो कपडा स्कुलमा वितरण , पीडित र रगतको अभाव हुन कसैलाई नदिने र WCD २०२०/२०२१ का कन्ट्री लिडर अनि बिर्तामोड सरसफाइ अभियान का संयोजक ,अर्जुनधारा सरसफाइ अभियान लगायत गाउँ गाउँ टोल टोलमा अभियान प्रति जागरूक गर्ने आचार्यको कार्यको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान गरिएको थियो । आचार्यको उक्त सामाजिक कार्यको सधैँ सम्मान गर्दै अझ काम र नाम उच्च रहोस् भन्ने कामना सहित हार्दिक बधाई दिन चाहन्छौं  ।

प्रतिक्रिया दिनुहोस्