Logo

लामो दूरीको यातायात सञ्चालनमा सरकारले ल्यायो पाँच बुँदे मापदण्ड

५० प्रतिशत भाडा थप (विज्ञप्तिसहित)

कारोबार आज, भाद्र ३१ गते बुधवार, २०७७,काठमाण्डौं – सरकारले भोलिदेखि अन्तरजिल्ला तथा लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै यातायात व्यवसायीले पाँच बुँदे सवारी सञ्चालन मापदण्ड तय गरेको छ । विभिन्न चारवटा यातायात व्यवसायी र मजदुर संगठनहरुले संयुक्ता प्रेस विज्ञप्ती जारी गर्दै मापदण्ड सार्वजनिक गरेका छन् । नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालन गर्दै तत्काल कायम रहेको भाडामा ५० प्रतिशत थप भाडा लिएर सार्वजनिक यातायात सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्