Logo

वोमी लघुवित्तको १०%बोनस सेयर नेप्सेमा सूचिकृत

कारोबार आज, भाद्र २५ गते बिहीवार ,२०७७, काठमाण्डौं- वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ। संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। संस्थाले आफ्ना सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्