Logo

आन्तरिक हवाई उडान असोज १५ गतेदेखि खुल्ने

कारोबार आज, भाद्र २५ गते बिहीवार ,२०७७, काठमाण्डौं- असोज १५ गतेदेखि नेपालकाे आन्तरिक हवाई उडान खुल्ने भएकाे छ । सरकारको तयारी अनुरुप असोज १५ गतेदेखि आन्तरिक हवाई उडान खुल्न लागेकाे हाे ।असोज १५ देखि आन्तरिक उडान खुला गर्ने प्रस्ताव सिसिएमसीमा पठाएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिएका हुन् । बिहीबार आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले गरेको कार्यक्रममा मन्त्री भट्टराईले असोज १५ गतेदेखि आन्तरिक उडान शुरु हुन सक्ने जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्