Logo

सामाजिक सञ्जाल फेसबूकले क्रिप्टोकरेन्सी लञ्च गर्दै

स्तावेज, बैशाख २९ गते शनिवार,२०७४, सन फ्रान्सिस्को (अमेरिका) – सामाजिक सञ्जाल फेसबूकले क्रिप्टोकरेन्सी लञ्च गर्दैछ । टिभी च्यानल चिदारमा प्रसारित एक समाचार अनुसार आफ्नै क्रिप्टोकरेन्सी लञ्च गर्न फेसबूक अति गम्भीर छ । यस अघि पनि फेसबूक क्वाइन ल्याइने हल्ला चलेका थिए ।

पछिल्लो खबरले पनि केही दिन अघि मात्रै संरचनात्मक हेरफेर र ब्लकचेन एकाई गठन गर्ने कम्पनीको कदमको अर्थ खुलेको छ । ब्लकचेनले पहिचान पूष्टि र विज्ञापन विक्रीमा अहिले खेपिरहेको समस्या समाधान गर्न मद्दत मिल्ने विश्लेषण गरिएको छ ।

 एजेन्सी

प्रतिक्रिया दिनुहोस्