Logo

पराजुलीका फैसलाले गुम्यो ६१ अर्ब !

स्तावेज,चैत्र १ गते बिहिवार ,२०७४,काठमाण्डौं – प्रधान न्यायाधीश गोपाल पराजुलीले नेतृत्व सम्हालेपछि सर्वोच्च अदालतबाट जारी भएका आदेश र फैसलाका कारण देशले ठूलो परिणाममा राजस्व गुमाएको छ। त्यस्ता आदेश र फैसलाका कारण विभिन्न कम्पनीले राजस्वमा छुट पाएपछि सरकारले घाटा ब्यहोरेको हो। आजको नागरिक दैनिकले लेखेको छ ।

पराजुली प्रधान न्यायाधीश भएपछि सर्वोच्चले टेलिया सोनेरा एनसेल निरज गोविन्द श्रेष्ठ, सिनर्जी नेपाल, सूर्य नेपाल, मल्ल होटल र अन्तःशुल्क नक्कली स्टिकरको मुद्दामा ती कम्पनीहरुकै पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । ती कम्पनीहरुले बुझाउनुपर्ने ६१ अर्ब ९ करोड रुपैयाँभन्दा बढी राजस्वमा अन्तरिम आदेश भएपछि छुट पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्