Logo

दुर्घटनाग्रस्त विमानमा ३३ नेपाली (नामावलीसहित)

                                       हेर्नुहोस् भिडियो 

स्तावेज,फाल्गुण २९ गते मंगलवार, २०७४,काठमाडौं – त्रिभूवन विमानस्थलमा सोमबार दुर्घटनामा परेको यूएस बंगलाको विमानमा ३३ जना नेपाली रहेको पुष्टि भएको छ । ३३ नेपालीमध्ये अधिकांशको ज्यान गएको छ । तर पनि मृतकको नामावली भने पुष्टि हुन सकेको छैन । ३३ जना नेपालीमध्ये १५ जना मेडिकल विध्यार्थी र १६ जना ट्राभल एजेन्सीका कर्मचारी तथा अन्य २ जना रहेको प्रहरीले जनाएको छ ।

यी हुन् विमानमा रहेका नेपाली नागरिक 

शिला बजगाईं
अल्जिना बराल
चारु बराल
सोबिन्द्रसिंह बोहरा
वसन्त बोहरा
समिरा व्यञ्जनकार
प्रविन चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाईं
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौड्याल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
एञ्जिला श्रेष्ठ
सरुना श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
डा। बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव

प्रतिक्रिया दिनुहोस्