Logo

घुस लिँदालिँदै गोंगबु प्रभागका इन्सपेक्टर रंगेहात समातिए

स्तावेज संवाददाता मंसिर ६ गते बुधबार २०७४ काठमाण्डौं- महानगरीय प्रहरी प्रभाग, गोंगबुका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनारलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार उनलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्