Logo

प्रतिभाशाली गायक दिनेश क्षेत्रीको समधुर आवाजमा ‘आँखाको नानी’ नामक गीत सार्वजनिक

स्तावेज संवाददाता कार्तिक २० गते सोमबार २०७४ काठमाण्डौं – आकाश श्रेष्ठ र छुल्ठिम गुरुङको अभिनय तथा प्रतिभाशाली गायक दिनेश क्षेत्रीको आवाजमा ‘आँखाको नानी’ नामक गीत सार्वजनिक भएको छ । उक्त भिडियोमा दिनेश क्षेत्रीको स्वर,राजीव नन्दनको शब्द,प्रज्वल अधिकारी र दिनेश क्षेत्रीको सङ्गीत रहेको छ । 

प्रतिक्रिया दिनुहोस्