Logo

हेर्दा हेर्दै खुल्ला सडकमा जन्मियो बच्चा (हेर्नुहोस भिडियो)

स्तावेज आश्विन ८ गते शनिबार, २०७४ ,बेईजिङ-  चिनको एक सहरमा सडकमा हिँडिरहेको अवस्थामा एक यूवतीले शिशुको जन्म दिएकी छन् । सडकमा यात्रा गरिरहेको अवस्था उनले शिशुको जन्म दिएकी हुन् । हेर्दा कतै जागिर खाएर फर्किन लागेको जस्तो देखिएकी एक युवतीले बिच सडकमै आफुले लगाएको शरिरको तल्लो भागको कपडा उतारेपछि आसपासका मानिसहरु अचम्ममा परेका थिए । उनले यो के गर्न लागिन् भनिरहेको बेला एक्कासी शिशुको जन्म भयो । उनी त्यसपछि अचम्भित भईन् ।

उतिनै खेर वरिपरि अन्य महिलाहरु जम्मा भएर शिशु र आमाको उदार गरेका छन् । ति महिलाले सर्टपेन्ट लगाएर सडकमा यात्रा गरिरहेकी थिइन् । उनले सानो व्याक बाहेक केही बोकेकी थिइनन् । यो दृष्य हेर्दा यी सब तत्काल भएको हो । ती युवतीले कुनै तयारी बेगर बच्चा जन्माएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्