Logo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दरखास्त खुल्यो, २८ जनालाई रोजगारको अवसर

स्तावेज संवाददाता भाद्र २८ गते बुधवार २०७४,काठमाडौं- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न पदमा २८ लाई रोजगारको अवसर खुलेको छ। प्रतिष्ठानले रेडियोग्राफर, ल्याव टेक्टिसियन, फार्मेसी, हेल्थ असिस्टेन्ट लगायतका पदमा दरखास्त गरेको छ। आगामी १० असोजसम्म दरखास्त दिन सकिने प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्