Logo

भिषण बर्षाका कारण विराटनगर विमानस्थल डुवानमा, सबै उडान अवरुद्ध

स्तावेज संवाददाता,श्रावण २९ गते आईतबार २०७४, विराटनगर –  शनिबार आएको बाढीका कारण विराटनगरको विमानस्थलदेखि नोबेल अस्पताल तथा विभिन्न क्षेत्र डुबानमा परेका छन्। डुबानका कारण यातायात पनि प्रभावित भएको छ।

यहाँका अधिकांश बजार क्षेत्र डुवानमा परेका छन्। सडकमा सवारी साधन चलेका छैनन् भने बजार सुनसान छ। विराटनगर विमास्थलको उडान अवरुद्ध छ।

प्रतिक्रिया दिनुहोस्