Logo

सलमान खानले किन गर्न खोजे आत्महत्याको प्रयास ?

स्तावेज संवादादाता,श्रावण २६ गते बिहिबार २०७४ काठमाडौं – वलिवूड अभिनेता सलमान खानलाई ट्राइजेमिनल न्युरालजिया नामक रोग लागेको खुलासा भएको छ । भारतिय मिडियाका अनुसार सलमान केही दिन देखी ट्राइजेमिनल न्युरालजिया नामक रोग बाट पीडित भएको बताइएको छ ।

डाक्टरको भनाइ अनुसार यो रोग लागेका मानिस प्राय आत्महत्या गर्ने विषयमा धेरै सोच्ने गर्छन् । केहि समय पहिले ट्युबलाईटको प्रचार प्रसारको क्रममा समेत आफुलाई ट्राइजेमिनल न्युरालजिया रोग लागेको बताएका छन् । यस्तो रोगबाट प्राय अत्याधिक पिडा र जलन हुने बताइन्छ । सलमान पछिल्लो समय पूर्व प्रेमीका कट्रिना कैफसँग फिल्म टाइगर जिन्दा हेमा व्यस्त छन् ।

 एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्