Logo

१५ असार अर्थात धान दिवस मनाइयो : हेर्नुहोस रोपाईंको रौनक

सार १५, २०७४ काठमाडौं –  असार १५ अर्थात धान दिवस। असार १५ को दिनलाई दही चिउरा खाने र मानो रोपेर मुरी भित्र्याउने दिन पनि भनिन्छ। असार १ गतेबाट सुरु भएको धान रोपाइँ साउन दोस्रो सातासम्म जारी रहन्छ। असार १५ लाई रोपाईं उत्सवको पनि रुपमा मनाउने गरिएको छ । नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवस मनाउने चलन चलेको हो । आजको दिन खेतीपानी नहुने पनि छिमेकीको खेलमा गएर रोपाईंमा सरिक हुन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्