Logo

स्थानीय तह निर्वाचन २०७४ – फोटोहरु

इलामको फाकफोकथुम गाउँपालिकाको सिंहदेवी मावि मतदान केन्द्र ‘ख’ मा बिरामीलाई भोट हाल्न स्ट्रेचरमा ल्याइयो। फोटो : गोविन्द लामिछाने/रासस

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि पाल्पा रैनादेबी छहरा गाउँ पालिका–५ मुझुङका ७२ वर्षीय तेजबहादुर छहरीलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रसम्म लैजाँदै। फोटो: सुशील दर्नाल/रासस

पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनाल सूर्योदय नगरपालिकाको राष्ट्रिय आधारभूत बिध्यालयको मतदान केन्द्रबाट मतदान गर्दै।

विराटनगर महानगरपालिका- १४ स्थित डिग्री क्याम्पस मतदान केन्द्रमा मतदान गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव

 

 

प्रतिक्रिया दिनुहोस्