Logo

मतपत्र च्यात्नेलाई पाँच वर्ष जेल तोक्नुपर्ने

सार ९, २०७४- राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् । उनले मतगणनामा हुने धाँधलीलाई रोक्न मतपत्र च्यात्नेलाई कम्तीमा पाँच वर्षको कारावास सजाय हुनुपर्ने धारणा राखेका छन् । 

प्रतिक्रिया दिनुहोस्