Logo

गठ्ठाघरमा सकेट बम फेलापर्यो : सुरक्षाकर्मीबाट डिस्पोज

वैशाख ३१, २०७४,भक्तपुरको गठ्ठाघरमा अपरिचित समूहले सकेट बम राखेको छ । सुरक्षाकर्मीले आइतबार बिहान नै बम डिस्पोज गरेको छ । बमको नजिकै भने कांग्रेस निकट बिध्यार्थी संगठनको लेटरप्याडमा पर्चा भेटिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्