Logo

७५ रुपैयाँ शुल्क लिने नाईले किने ३४ करोडको कार, मुकेश अम्बानी परे पछाडी

काममा कोइ सानो ठुलो हुन्न । यो भनाई हामीले सामान्य रुपमा प्रयो गर्दै आएका छौँ । यो भनाई अब भनाइमा मात्रै हैन  यसलाई एक भारतियले प्रमाणित गरेर देखाएका छन् । उनि हुन बैंलोरका रमेश बाबु  अहिले उनिसंग  धन धेरै छ । तर यो हरेकको साथ नहुन पनि सक्छ । बैंगलोरमा एक जना एस्ता हजाम(नाई) छन् तिनिसँग यस्तो कार छ । आज सम्म भारतमा केबल एक बिजनेश म्यानसँग मात्रै छ ।  त्यो कार अम्बानीसंग मात्रै छ ।  यति मात्रै हैन अहिले सम्म १५० कार लग्जरी कारका मालीक पनि बनी सके  ति नाई ।

जर्मनीबाट मगाए मर्सिडिज मायबक एस ६००

बैंलोमा बस्ने रमेशले पछिल्लो महिना ३.२ करोडको मर्सिडिज मायबक एस ६००को मालिक बनेर सबैलाई चकित बनाएका छन् ।  यो कारको मुल्य भारतमा करिब ३.२ करोड छ । खास कुरा के छ भने यो कार अहिले सम्म भारतमा पाइदैन ।

बिजय माल्य पछि यी नाईसँग  कार

तपाई यो कुरा जानेर हैरान हुनुहुन्छ कि  यो कार अहिले सम्म भारतका बिजनेश म्यान विजय माल्याको साथमा मात्रै थियो । माल्या भारत छाडेर लन्डन गएर बसेका छन् । त्यसैले उनको त्यो कार सडकमा देखिन छाडेको छ । तर अब  रमेश अहिले यो कारको मालिक नै बनीसके ।  खास कुरा त के छ भने भारतमा धेरै खर्ब पतिहरुछन् तर कार यी नाईसंग मात्रै छ । यी ती नाइ हुन भारु ७५ रुपैयाँमा मात्रै कपाल काट्छन् ।

१५०लग्जरी कारका मालिक

रमेश कारका मालिक बन्नु भन्दा पहिले  करिब १५० कारका मालिक थिए । त्यो पनि सबै लग्जरी । रमेश कारका शौखिन पनि छन् । उनिसंग सबै भन्दा मंगो कार माध्ये एक रोल्स रोयल पनि छ । त्यस्तै ११ मसिडिज, १० बीएमडब्ल्यू, ३ आडी  नि छ । 

कारबाट कमाई

 ७५ रुपैयाँ भारुमा कपाल काट्ने नाईको यति धेरै मंहगो कार किन्न सक्ने हैसियत कसरी राखे ? उनले किन्ने कार धेरै भन्दा धेरै कर्जामा लिन्छन ।  यसका लागि उनलाई रमेश टुर एन्ड टार्भलसमा प्रयोग गर्छन । 

सैलुनमा प्रति दिन पाँच घण्टा 

आज जुन कामले उनि यो स्थानमा आए उनले त्यो कामलाई निरन्तरता दिएका छन् ।  उनले आफ्नो शैलुनमा प्रति दिन पाँच घन्टा  काम गर्छन । त्यसमा उनले धेरै जनाका कपाल कटाएर नै बिताउछन ।  उनको शैलुनमा शहरका विभिन्न स्थानबाट कपाल बाट्नकै लागि धाएर आउछन् ।

यो कार किने पछि भए भारतमा चर्चित

रमेश बाबुलृ २०११मा  रोल्स रोयल किने पछि चर्चामा आएका थिए । भारतको एक पत्रिकाले उनलाई पहिलो पृष्ठमा  स्थान दिएको थियो ।  उनीसंग अहिले धेरै पुरस्कारहरु पनि छन् । उनले मा लेक्चर पनि दिएका छन्।

            एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्