Logo

साउदीमा आप्रवासी कामदारले दुई वटा मात्र सिमकार्ड प्रयोग गर्न पाउने

काठमाडौं  २१ वैशाख।सा उदीमा अबदेखि आप्रवासी कामदारले दुई वटा मात्र सिमकार्ड प्रयोग गर्न पाउने भएका छन् ।
 
धेरै वटा सिमकार्ड प्रयोग गर्दा आपराधिक क्रियाकलाप बढेको भन्दै नियन्त्रणका लागि साउदी सरकारले नयाँ नियम ल्याएको साउदी सरकारले जनाएको छ । अव प्रवासीले दुईवटा सिमकार्ड बाटै फोन गर्ने, ईन्टरनेट डाटा लिने लगायत सबै काम गर्नु पर्नेछ ।
 
साउदी टेलि कम्युनिकेसनका अनुसार बजारमा रहेका अबैधानिक सिमकार्ड नियन्त्रणमा यसले सहयोग पुर्‍याउने बताईएके छ । 

 

प्रतिक्रिया दिनुहोस्