Logo

राष्ट्रपति दिल्लीमा, भारतीय राज्यमन्त्रीबाट स्वागत

राष्ट्रपति बिद्यादेवी भण्डारीलाई स्वागत गर्दै भारतीय महिला तथा बालबालिका बिकास राज्यमन्त्री कृष्णा राज ।
वैशाख ४, २०७४-५ दिने राजकीय भ्रमणको लागि भारत पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई नयाँ दिल्लीस्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतीय महिला तथा बालबालिका बिकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरेकी छन् ।

राष्ट्रपति भण्डारीको स्वागतमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरी लगायत पदाधिकारी बिमानस्थल पुगेका थिए ।

            साभार  कान्तिपुर

प्रतिक्रिया दिनुहोस्