Logo

ऐतिहासिक भित्तेचित्रहरु जोखिममा

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त काठमाण्डूका विभिन्न स्थानका ऐतिहासिक भित्तेचित्रहरु अझ पनि जोखिमपुर्ण स्थितिमा रहेको बताइएको छ। काठमाण्डुका विभिन्न भवनका भित्तामा विभिन्न विषयका मल्लकालदेखि शाहकालसम्मका चित्र रहेको विज्ञहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्