Logo

सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो शुरु

सार ९, २०७४- गोंगबुस्थित बीजी मलमा बुधबारदेखि सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो शुरु भएको छ । एक्स्पो अवधिभर ग्राहकले २५ प्रतिशत छुट पाउने जनाइएको छ । आयोजकका अनुसार १० हजार रुपैयाँभन्दा बढी मूल्यको मोबाइल खरिदमा ग्राहकले आकर्षक उपहार पाउनेछन् । एक्स्पो अवधिभर मोबाइल खरिद गर्नेमध्ये दुईजनालाई नगद फिर्ता गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्