Logo

फेसबुकले भारतमा २० हजार वाइफाइ हटस्पट जडान गर्ने

दस्तावेज संवाददाता,काठमाडौं, २२ वैशाख । फेसबुकले भारतका नयाँ इनटरनेट प्रयोगकर्ताका लागि सस्तो वाइफाइ  सहितको भारतमा नयाँ यात्रा सुरु गर्ने भएको छ । कम्पनीको यस योजना अनुरसार २० हजार वाइफाइ हटस्पट जडान गरि आगामी केही महिनामा नै भारती मोबाइल वितरक एयरटेलसँगको साँझेदारीमा देशैभरि उक्त सुविधा दिने निर्णय गरेको हो । यस्तो नयाँ सुरुवातको लागि कम्पनीले विगत दुई वर्ष देखि विभिन्न परिक्षणहरु गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्