Logo

राष्ट्र बैंकले लागू गर्‍यो बैंक सेवा सञ्चालनको ४२ बुँदे मार्गदर्शन, कर्मचारीलाई वर्क फ्रम होमको सुविधा

कारोबार आज, साउन ११ गते आइतवार, २०७७,काठमाण्डौं – नेपाल राष्ट्र बैंकले कोरोना भाइरस ( Covid-19) को संक्रमण जोखिम न्यूनीकरण एवं स्वास्थ्य सुरक्षाका लागि बैंकको सेवा संचालन मार्गदर्शन २०७७ जारि गरेको छ । जसमा महामारीको समयमा पनि सुरक्षित तवरबाट बैंकिङ सुविधा दिने कुरा उल्लेख छ । राष्ट्र बैंकले ४२ बुँदे निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि घरबाटै काम सम्पादन गर्न स्वीकृति प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्