Logo

१० करोड बराबरको ट्रेजरी बिल ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

कारोबार आज, २०७७ साल साउन १४ गते बुधवार काठमाण्डौं – नेपाल राष्ट्र बैंकले सोमबार रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । आज दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरी बिल बैंकले ९१ दिनका लागि जारी गर्न लागेको हो । बिल मंगलबारबाट इस्यु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्