Logo

तिनाउ मिसन डेभलपमेन्ट बैंकमा खुल्यो रोजगारीको अबसर

कारोबार आज, साउन ११ गते आइतवार, २०७७,काठमाण्डौं –  रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले केही कर्मचारी माग गरेको छ । ब्रान्च म्यानेजर, सुपरभाइजर, असिस्टेन्ट, ट्रेनी जुनियर असिस्टेन्ट र म्यासेन्जर पदमा बैंकले कर्मचारी मागेको छ । जुनियर असिस्टेन्टका लागि १२ कक्षा उत्तिर्णले पनि आवेदन दिन पाउने छन् ।माग गरिएको रिक्त पद र संख्या यस प्रकार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्